उपत्यकाका चार अस्पतालबाट खोप कार्ड प्रमाणीकरण सुरु काठमाडौं । सरकारले वैदेशिक रोजगारीमा जानेहरूको खोप कार्ड प्रमाणीकरण गर्न आइतबारदेखि चार अस्पताल सुरु गरेको छ । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट मात्रै भइरहेको खोप कार्ड प्रमाणीकरण अब सशस्त्र प्रहरी बल अस्पताल बलम्बु, निजामती कर्मचारी अस्पताल बानेश्वर र पाटन अस्पताल ललितपुरबाट पनि हुने भएको स्वास्थ्य सेवा विभागले जनाएको छ। वैदेशिक रोजगारीमा जानेले खोप लगाएपछि कार्ड प्रमाणीकरण आवश्यक छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्