जोन्सन एन्ड जोन्सन खोप लगाउनेको संख्या १ लाख ५० हजारभन्दा धेरै काठमाडौं। केही दिनअघि मात्रै सुरु भएको कोरोनाविरुद्धको जोन्सन एन्ड जोन्सनको खोप अभियानबाट नेपालभर १ लाख ५० हजारभन्दा धेरै लाभान्वित भएका छन्। हालसम्म देशभरका दुई प्रदेश बागमती र गण्डकीमा १ लाख ५८ हजार ७३५ जनाले यो खोप लगाइसकेका छन्। जसमध्ये बागमती प्रदेशमा १ लाख ३८ हजार ६३१ जना छन् भने गण्डकी प्रदेशमा २० हजार १०५ जनाले खोप लगाएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्