विश्वभर तीन अर्ब ७१ करोडभन्दा बढी डोज कोरोना खोप लगाइयो एजेन्सी। विश्वभर तीनअर्ब ७१ करोड ५८ लाख ३८ हजार ५१ डोज कोरोनाविरुद्धको खोप लगाइएको छ। चीनमा एकअर्ब ४७ करोड ९५ लाख दुईहजार ८२९ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ। भारतमा ४१करोड ७८लाख ५१हजार १५१ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ। अमेरिकामा हालसम्म लगाइएको कोरोना खोपको डोज ३३करोड ८०लाख २५ हजार ९५० छ। ब्राजिलमा ११करोड ८९लाख ५३हजार ५३७डोज कोरोना खोप लगाइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्