चितवन मेडिकल कलेजमा पुनः मुटुको शल्यक्रिया सुरु काठमाडौं। चितवन मेडिकल कलेजले पुनः मुटुको शल्यक्रिया शुरु गरेको छ। कलेजमा प्राडा अनिल आचार्यको समूहले मुटुको शल्यक्रिया फेरि सुरु गरेको हो। कलेजले अस्पतालमा कार्यरत स्टाफ नर्सको शल्यक्रिया गर्दै मुटुको सल्यक्रिया सुरु गरेको छ। प्राडा. हरिश्चन्द्र न्यौपानेले गङ्गालालमा हुने खर्चमा मुटुका सबै खालका शल्यक्रिया चितवन मेडिकल कलेजमा हुने र सरकारले दिने एकलाख रुपैयाँको असहाय उपचार सेवा पनि यहीँबाट नै हुने बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्