फाइजर र अस्ट्राजेनेकाको दुई डोज खोपले ‘डेल्टा भेरिएन्ट’ विरुद्ध काम गर्ने अलजजिरा। एक अध्ययनले फाइजर र अस्ट्राजेनेकामध्ये एकको दुई डोज खोपले कोरोनाको ‘डेल्टा भेरिएन्ट’ विरुद्ध काम गर्ने देखाएको छ। ‘डेल्टा भेरिएन्ट’कोरोनाका सबैभन्दा तिव्र गतिमा फैलिने भेरिएन्ट हो। न्यू इङ्ग्ल्याण्ड जर्नल अफ मेडिसिनमा प्रकाशित शोधपत्रमा फाइजर र अस्ट्राजेनेकाको दुई डोज खोप डेल्टा भेरिएन्टविरुद्ध निकै प्रभावकारी देखिएको उल्लेख छ। डेल्टा भेरिएन्टविरुद्ध फाइजर ८८ प्रतिशत र अस्ट्राजेनिकाको खोप ६७ प्रतिशत प्रभावकारी रहेको जनाइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्