दाङमा आजदेखि लगाइँदै भेरोसेल खोप रासस। दाङमा ५५ वर्षमाथिका उमेर समूहलाई कोभिडविरुद्धको भेरोसेल खोप लगाइँदैछ। जिल्लाका १० स्थानीय तहका १०० बढी खोप केन्द्रबाट ती उमेर समूहका ३५ हजार बढीलाई आजदेखि खोप लगाउन लागिएको हो। जिल्ला स्वास्थ्य कार्यालयले१९ हजार खोपको मात्रा प्राप्त भएको जनाएको छ। “एउटा स्थानीय तहमा२०बढी खोप केन्द्र छुट्याइएको छ।”कार्यालायका कोरोना फोकल पर्सन कमल चन्दले भने,“स्थानीय तहका१००बढी स्वास्थ्यचौकी एवं स्वास्थ्य एकाइबाट खोप लगाइनेछ।”
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्