खोपमा असमानताः विश्वले ३ अर्ब डोज कोरोना खोप लगाउँदा हाइटीमा ३० मात्र एजेन्सी।विश्वमा हालसम्म तीन अर्ब डोज कोरोना खोप लगाइएको छ। तर, उत्तर अमेरिकी राष्ट्र हाइटीमा भने हालसम्मा मात्र ३० डोज खोप लगाइएको छ। हाइटीमा शनिबार केही स्वास्थ्यकर्मीलाई उक्त खोप दिइएको थियो। यसले गरिब देश खोपमा पनि पछाडि परेको स्पष्ट देखाएको छ।विश्वमा ९९ प्रतिशत धनी तथा मध्यम आय भएका देशले खोप पाउँदा गरिब देशले हालसम्म १ प्रतिशत खोप पनि पाएका छैनन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्