भारतको केरलामा जीका भाइरसका ५ नयाँ संक्रमण एजेन्सी। भारतको केरलामा पछिल्लो समय जीका भाइरसको संक्रमण निरन्तर बढिरहेको छ। केरला सरकारकाअनुसार थप पाँच जनामा जीका भाइरसको संक्रमण पुष्टि भएको छ। यो सँगै केरलामा जीका भाइरसको संक्रमितको संख्या ३५ पुगेको छ। यीमध्ये २० जना निको भइसकेका छन् भने बाँकी उपचाररत रहेको त्यहाँको सरकारले जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्