कोरोना संक्रमण निको भएपछि पनि अत्यधिक मानिसमा पोस्ट कोभिडको समस्या कोरोना संक्रमण निको भएपछि पनि बिरामीहरूमा पोस्ट कोभिडको समस्या अत्यधिक पाइएको देखिएको छ। युनिभर्सिटी कलेज लन्डनले विश्वका ५६ देशका ३ हजार ७६२ जनामाथि गरेको अध्ययनमा कोरोना संक्रमण निको भएपछि पनि विभिन्न समस्या देखिएको पाइएको छ। छ महिनासम्म निरन्तर निगरानीमा राखेर गरिएको अध्ययनकाअनुसार अध्ययनका क्रममा उनीहरूमा २ सयभन्दा धेरै किसिमका लक्षणहरू पाइएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्