कोरोनाविरुद्धको खोपले डेल्टा भेरियन्टबाट ९९ प्रतिशतसम्म बचाउने एजेन्सी। भारत सरकारले कोरोनाविरुद्धको खोप लगाएकाहरूमा कोरोनाको डेल्टा भेरियन्टको जोखिम पनि कम हुने बताएको छ। भारतको भाइरोलोजीको राष्ट्रिय अनुसन्धान सेन्टरले गरेको अध्ययनमा खोपले डेल्टा भेरियन्टको संक्रमण भइहालेमा पनि मृत्यु हुनबाट ९९ प्रतिशत बचाउने पाइएको हो। खोप लगाएकामध्ये ९.८ प्रतिशत अस्पताल भर्ना हुनुपर्ने र ०.४ प्रतिशतको मात्रै मृत्यु हुने अध्ययनले देखाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्