बेलायतमा ४० प्रतिशतले बढ्यो कोरोना संक्रमण, तेस्रो लहरको जोखिम एजेन्सी। अघिल्लो साताको तुलनामा यो साता बेलायतमा कोरोना भाइरसको संक्रमण हुनेहरूको संख्या ४० प्रतिशतले बढेको छ। बेलायतमा पछिल्लो समय कोरोना संक्रमण नियन्त्रणलाई आवश्यक मापदण्डहरूको पालना नहुँदा संक्रमण उच्च हुँदै गएको विश्व स्वास्थ्य संगठनले जनाएको छ। संगठनकाअनुसार यही गतिमा संक्रमण फैलिएमा बेलायतमा छिट्टै नै तेस्रो लहरको संक्रमण आउने जोखिम रहेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्