भारतमा दोस्रो लहरबीच दुवै मात्रा खोप लगाउनेको मृत्यु कम एजेन्सी। भारतमा कोरोना संक्रमणको दोस्रो लहरबीच कोरोना भाइरसविरुद्धको खोप लगाउनेहरूको मृत्यु निकै कम भएको पाइएको छ। भारतको स्वास्थ्य मन्त्रालयले शुक्रबार बताएअनुसार कोरोनाविरुद्धको पहिलो डोज खोप लगाउनेहरू मृत्युबाट ८२ प्रतिशत सुरक्षित देखिएका छन् भने दोस्रो डोज खोप लगाउनेहरू ९५ प्रतिशत सुरक्षित पाइएको छ। हाल भारतमा ३९.४ करोड मानिसलाई खोप लगाइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्