एउटै कम्पनीमा १५३ जना कर्मचारीको तलब एक करोडभन्दा बढी एजेन्सी। भारतमा एफएमसीजी कम्पनी आइटीसीले कर्मचारीलाई करोडपति बनाउने मामिलामा हिन्दुस्तान युनिलिभर लिमिटेड (एचयुएल)लाई पछि पारेको छ। पछिल्लो आर्थिक वर्ष आइसीटीका १५३जना कर्मचारीको कमाई एक करोड भारतीय रुपैयाँभन्दा बढी रहेको छ। यही वर्ष यो सूचीमा थप ३९जना मेनेजर थपिएका छन्। एचयुएलमा करोड रुपैयाँभन्दा बढी तलब पाउने कर्मचारीको संख्या१२९बाट घटेर १२३जनामा पुगेको छ। दुवै कम्पनीले आफ्नो वार्षिक प्रतिवेदनमा उक्त कुरा खुलाएका हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्