कोरोना महामारीका कारण २.३ करोड बालबालिका जीवनरक्षक खोपबाट बञ्चित एजेन्सी।कोरोना महामारीका कारण सन् २०२० मा विश्वभर २.३ करोड बालबालिका जीवनरक्षक खोपबाट बञ्चित भएको तथ्य सार्वजनिक भएको छ। विश्व स्वास्थ्य संगठन(डब्लुएचओ) र युनाइटेड नेसन्स चिल्ड्रेन फण्ड(युनिसेफ)को संयुक्त प्रतिवेदनमा सन् २०२० मा १.७ करोड बालबालिकाले कुनै पनि खोप लगाउन नपाएको उल्लेख छ।विश्व कोरोना खोपको पछि लाग्दा साना बालबालिका जीवनरक्षक अन्य खोपबाट बञ्चित भएकोमा डब्लुएचओ र युनिसेफले चिन्ता व्यक्त गरेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्