देशभरका संस्थागत आइसोलेसनमा २ हजार ६१४ जना संक्रमित काठमाडौं। आज देशभरका संस्थागत आइसोलेसन (अस्पताल)मा २ हजार ६१४ जना कोरोना संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यीमध्ये प्रदेश १ मा ७०८ जना, प्रदेश २ मा २९ जना, बागमती प्रदेशमा १ हजार १२७ जना, गण्डकी प्रदेशमा २१८ जना, लुम्बिनीमा २८० जना, कर्णालीमा १७१ जना र सुदूरपश्चिममा ८१ जना संक्रमित संस्थागत आइसोलेसनमा रहेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्