देशभर खोप लगाउनेको संख्या ३७ लाखभन्दा धेरै काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार देशभर कोरोनाविरुद्धको खोप लगाउनेको संख्या ३७ लाख ३० हजार ३४४ पुगेको छ। यसमा खोपको पहिलो मात्रा २६ लाख २१ हजार ४७६ जनाले लगाएका छन् भने ११ लाख ८८ हजार ६८ जनाले दुवै मात्रा लगाइसकेका छन्। हाल नेपालमा कोभिसिल्ड, भेरोसेल र जोन्सन एन्ड जोन्सनको खोप लगाइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्