विश्वमा कोरोनाको तेस्रो लहर सुरुवाती चरणमा : डब्लुएचओ एजेन्सी। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का प्रमुख टेड्रोस अधानोम गेहब्रेससले विश्व कोरोना भाइरसको तेस्रो लहरको सुरुवाती चरणमा पुगेको बताएका छन्। विश्वका १११ भन्दा बढी देशमा डेल्टा भेरिएन्ट फैलिएपछि उनले तेस्रो लहरको सुरुवात भएको चेतावनी दिएका हुन्। “डेल्टा भेरिएन्ट फैलनेक्रमलाई रोक्न सकेनौं भने छिट्टै यसले विश्मा सबैभन्दा बढीलाई प्रभावित गर्नेछ”, उनले भने। कोरोना भाइरसले लगातार स्वरुप परिवर्तन गर्दा ठूलो समस्या आएको उनले
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्