टोकियोमा ६ महिनाकै उच्च कोभिड–१९ संक्रमित, ओलम्पिक सुरक्षित हुने बाचा एजेन्सी। ओलम्पिक सुरू हुन एक सातामात्र बाँकी हुँदा बुधबार जापानको टोकियोमा नयाँ कोभिड–१९ संक्रमितको संख्या गत ६ महिनाकै उच्च छ। तथापि अन्तर्राष्ट्रिय ओलम्पिक कमिटिका अध्यक्ष थोमस वाच र जापानका प्रधानमन्त्री योशिहिदे सुगाले टोकियो ओलम्पिक सुरक्षित हुने बाचा गरेका छन्। टोकियोमा बुधबार एक हजार १४९ नयाँ संक्रमित थपिएका थिए। ६ महिनाअघि जनवरी २२ मा एक १८४ नयाँ संक्रमित थपिएका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्