अनलाइनमार्फत मानसिक परामर्श दिने 'माई सिरानी' काठमाडौं। इन्टरनेटको दुनियाँमा अनलाइनमार्फत मानसिक स्वास्थ्यसम्बन्धी परामर्श दिन 'माई सिरानी' एप सञ्चालनमा आएको छ। द मिसिङ काउन्सिलर नामक कम्पनीले इन्टरनेट माध्यमबाट मानसिक स्वास्थ्यबारे जनचेतना र सेवा सुविधा दिन यो एप सञ्चालनमा ल्याएको हो। एपबाट मानसिक स्वास्थ्यका चिकित्सक र परामर्शदाताबाट सेवा लिन पाइने कम्पनीले बताएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्