नेपालमा कोरोनाविरुद्धको खोप लगाउनेको संख्या ३७ लाखभन्दा धेरै काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार नेपालमा कोरोनाविरुद्धको खोप अभियानमार्फत खोप लगाउनेको संख्या ३७ लाख १४ हजार ९३७ पुगेको छ। मन्त्रालयका अनुसार देशभर खोपको पहिलो मात्रा लगाउनेको संख्या २६ लाख ११ हजार ८०९ रहेको छ। त्यस्तै ११ लाख ३ हजार १३० जनाले कोरोनाविरुद्धको दोस्रो खोप लगाइसकेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्