कसरी बच्ने जिका भाइरसको संक्रमणबाट? एजेन्सी। जिका भाइरसलाई लिएर हाल विश्वमा कुनै पनि किसिमका खोप निर्माण भएको छैन्। लामखुट्टेको टोकाईबाट फैलिने यो संक्रमणबाट बच्ने पहिलो उपाय नै लामखुट्टेको टोकाईबाट जोगिनु हो। लामखुट्टेको टोकाइबाट जोगिन झुलको प्रयोग गर्ने, लामखुट्टे भगाउने जेल लगाउने, संक्रमण फैलिरहेको क्षेत्रमा यात्रा नगर्ने, बालबालिकालाई लामखुट्टेको टोकाईबाट जोगाउने लगायतका उपाय अपनाउँदा यसको संक्रमण हुनबाट बच्न सकिन्छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्