के हो भारतमा फैलिरहेको जिका भाइरस? एजेन्सी। पछिल्लो साता भारतको केरलामा देखिएको जिका भाइरस क्लोविवाइरिडे श्रेणीको भाइरस हो। डेंगु, येल्लो फिवर, जापनीज इसेफेलाइटिज, वेस्ट नाइल भाइरस जस्तै जिका भाइरसपछि लामखुट्टेको टोकाइबाट सर्ने भाइरस हो। सन् १९४७ मा बाँदरमा देखिएको यो भाइरस १९५२ मा पहिलो पटक मानिसमा देखिएको थियो। २००७ मा माइक्रोनेशियामा फैलिएको यो भाइरस २०१३ मा भने फ्रेन्च पोन्लीनेशिया र त्यस वरपर फैलिएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्