बेलायती अनुसन्धानको खुलासा: कोरोनाको डेल्टा भेरियन्ट अन्य भेरियन्ट भन्दा कम घातक एजेन्सी। दुनियाँभरमा कोरोना संक्रमणको नयाँ लहर ल्याएको डेल्टा भेरियन्ट कोरोनाका अन्य भेरियन्टभन्दा कम घातक देखिएको बेलायतको पब्लिक हेल्थ डिपार्टमेन्टको अनुसन्धानले देखाएको छ। अनुसन्धानका अनुसार डेल्टा भेरियन्टको मृत्यु दर ०.२५ मात्र पाइएको छ। यसअघिको अल्फा भेरियन्टको मृत्यु दर भने १.९० प्रतिशत थियो। डेल्टा भेरियन्टका कारण प्रति १० लाख संक्रमितमा २४८ जनाको मृत्यु भएको देखिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्