आज यी व्यक्तिहरुलाई लगाइँदैछ कोरोना विरुद्धको खोप काठमाडौं। आज देशव्यापी रुपमा कोरोनाविरुद्धको खोप अभियान सञ्चालन हुँदैछ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार आज ५५वर्षमाथिका खोप लगाएका व्यक्तिहरु, विश्वविद्यालय/विद्यालयका प्राध्यापक शिक्षक र कर्मचारीहरु, सार्वजनिक यातायातका चालक र सहचालक, अत्यावश्यक सेवामा संलग्न व्यक्तिहरु, खोप अनिवार्य गरेको देशमा जाने नेपालीहरु, ५०वर्षदेखि ५४वर्षका व्यक्तिहरु,क र ख वर्गका अपांगता भएका व्यक्तिहरु, नेपालमा बसोबास गरिरहेका शरणार्थीहरु र स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र सफाईकर्मीहरुलाई खोप लगाइनेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्