देशभर ५ सय ४९ कोरोना संक्रमित आइसियुमा काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर रहेका सक्रिय संक्रमितमध्ये हाल ५ सय ४९ जना आइसियुमा रहेका छन्। हाल नेपालभर रहेका २७ हजार ४२४ सक्रिय संक्रमितमध्ये ११२ जना प्रदेश १ मा, २ जना प्रदेश २ मा, ३१९ जना बागमती प्रदेशमा, ५६ जना गण्डकी प्रदेशमा, ४६ जना लुम्बिनी प्रदेशमा, ११ जना कर्णाली प्रदेशमा र ३ जना सुदूरपश्चिम प्रदेशमा रहेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्