प्रदेश १ मा खोप लगाउनेको संख्या ४ लाख ७३ हजारभन्दा धेरै काठमाडौं। सरकारले चलाएको कोरोनाविरुद्धको खोप अभियानमार्फत प्रदेश १ मा खोप लगाउनेको संख्या ४ लाख ७३ हजार ५ सय ६३ पुगेको छ। प्रदेशमा खोपको पहिलो मात्रा मात्र लगाउनेको संख्या ३ लाख ७७ हजार ४४९ रहेको छ भने खोपको दोस्रो मात्रा समेत लगाउनेको संख्या ९६ हजार ११४ रहेको छ। प्रदेशमा कोभिसिल्ड र भेरोसेल दुवै खोप लगाइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्