खोप भण्डारणमा समस्याः चाँडो खोप कार्यक्रम गर्न प्रस्ताव काठमाडौं। भण्डारणमा समस्या भएपछि चीनबाट खरीद गरिएको दश लाख डोज खोप साउन पहिलो साताबाट लगाउन प्रस्ताव गरिएको छ। स्वास्थ्य सेवा विभागले साउनको पहिलो साताबाटै खोप कार्यक्रम सञ्चालन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई प्रस्ताव गरेको हो। व्यवस्थापन महाशाखाका अनुसार टेुकमा रहेको केन्द्रीय खोप भण्डारण केन्द्र र त्रिभुवन विमानस्थलमा रहेको कोल्ड रुममा अहिले भेरोसेलको १० लाख डोजभन्दा बढी खोप भण्डारण गर्न सकिँदैन।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्