कोरोनाविरुद्धको खोप लगाउने बागमती प्रदेशमा धेरै काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोनाविरुद्धको खोप लगाउनेको संख्या बागमती प्रदेशमा धेरै रहेको छ। देशभर कोरोनाको खोप लगाउनेको संख्या ३६ लाख ५३ हजार १७३ हुँदा बागमती प्रदेशमा मात्रै १४ लाख ७४ हजार ३२२ जनाले खोप लगाएका छन्। यसमा पहिलो मात्रा लगाउनेको संख्या ८ लाख ९२ हजार ८६ छ भने दोस्रो मात्रा लगाउनेको संख्या ५ लाख ८२ हजार २३६ छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्