काठमाडौं महानगरका मिर्गौला रोगीको निःशुल्क हेमोडाइलासिस हुने काठमाडौं। नेपाली सेनाको सञ्चालनमा रहेको छाउनीस्थित वीरेन्द्र अस्पतालमा काठमाडौं महानगरवासी मिर्गौला रोगीका लागि निःशुल्क हेमोडाइलाइसिस सेवा सुरु भएको छ। आइतबार काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र प्रधान सेनापति पूर्णचन्द्र थापाले सेवाको संयुक्त रूपमा शुभारम्भ गरे। निःशुल्क सेवा प्रदानका लागि महानगरपालिकाको आर्थिक सहयोग र नेपाली सेनाको व्यवस्थापनमा रहने छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्