पिल्सको अत्यधिक प्रयोगले लिन सक्छ ज्यान काठमाडौं। आकस्मिक गर्भ निरोधक पिल्सको अत्यधिक प्रयोगले ज्यान नै जोखिममा पर्ने गाइनोक्लोजिष्ट डा. लता बज्राचार्य बताउँछिन्। असुरक्षित यौन सम्बन्ध राखेर हप्तैपिच्छे पिल्स सेवन गर्दा साइड इफेक्ट भई गम्भीर अवस्थामा अस्पतालमा भर्ना बढिरहेको उनले बताइन्। उनी भन्छिन्, 'पिल्स आकस्मिक गर्भ रोक्ने चक्की हो। यसको प्रयोग ६ महिनामा एक पटक प्रयोग गर्दा हानी पुग्दैन। पिल्स परिवारको नियोजनको साधन होइन।'
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्