निःसन्तान दम्पतीलाई वात्सल्यको ‘आईभीएफ’ सेवा काठमाडौं। वात्सल्य नेचुरल आईभीएफ सेन्टरले निःसन्तान दम्पतीलाई आईभीएफ तथा नेचुरल फर्टिलिटी सेवालाई विशेष प्राथमिकता दिने भएको छ। सन्तान नभएका दम्पतीलाई आईभीएफ सेवा प्रभावकारी हुने वात्सल्य नेचुरल आईभीएफ सेन्टरकी स्त्रीरोग विशेषज्ञ तथा आईभीएफ विशेषज्ञ डा.सुमी नुमाकर्मीले बताईन्। दम्पतीमध्ये कुनै एकको बाँझोपनका कारणले सन्तान प्राप्त गर्न नसक्ने अवस्थामा प्रविधिको प्रयोगमार्फत सन्तान जन्माउनु ‘टेष्ट ट्युब अर्थात आईभीएफ’ सेवा हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्