वीर अस्पतालको नवनिर्मित सर्जिकल भवन, विस्तार हुनेछन् यी स्वास्थ्यसेवा काठमाडौं।वीर अस्पतालको नवनिर्मित सर्जिकल भवनमा थप ५०० बेड थपिने भएको छ।अस्पतालका प्रमुख प्रशासकीय अधिकृत प्रा.डा.जागेश्वर गौतमले नवनिर्मित सर्जिकल भवनमा बेड थपसहित सेवाहरु विस्तार गरेर २५ आकस्मिक बेडलाई बढाएर १००,आईसीयू बेड १०० थपेर २००,मिर्गौला डाइलाइसिस मेशिनलाई १५ बाट बढाएर १०० तथा दैनिक ७५ वटा सर्जरी पुर्‍याउने लक्ष्य रहेको गौतमले बताए।मासिक ३०० जनाको मिर्गौला प्रत्यारोपण गर्न सक्नेगरी काम अघि बढाइएको उनले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्