भारतको बिहार, राजस्थान र बंगालमा कोरोना खोपको कमी एजेन्सी। भारतमा कोरोनाका नयाँ भेरियन्ट पुष्टि भइरहँदा भ्यासिनेसनमा पनि कमी आएको छ। भारतमा हालसम्म तोकिएकोभन्दा ५४ प्रतिशत कम भ्याक्सिनेसन भएको छ। सबैभन्दा धेरै भारतका बिहार (तोकिएभन्दा ७१ प्रतिशत कम), राजस्थान (तोकिएभन्दा ६६ प्रतिशत कम) र बंगाल राज्य (तोकिएभन्दा ६६ प्रतिशत कम)मा भ्याक्सिनेसनको दरमा कमी देखिएको छ। दिल्लीमा भने तोकिएकोभन्दा २२ प्रतिशत कम मात्रामा भ्याक्सिनेसन भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्