नेपालमा ४८ लाख ७४ हजारलाई कोरोना खोपको दुवै डोज सुनिश्चित काठमाडौं। नेपालमा ४८ लाख ७४ हजार जनाको लागि कोरोना विरुद्धको दुवै डोज खोप सुनिश्चित भएको छ। अर्थात् अबको केही साताभित्र १७ प्रतिशत नेपालीले कोरोना खोपको दुवै डोज लगाएका हुनेछन्। अमेरिकाले जोनसन एण्ड जोनसनको १५ लाख डोज खोप दिनेभएपछि नेपालले कूल ९७ लाख ४८ हजार डोज खोप प्राप्त गर्ने भएको हो। चीनबाट भेरोसेलको ४० लाख डोज खोप नेपाल आउने क्रममा छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्