चीनबाट ८ लाख डोज कोरोना खोप काठमाडौं आइपुग्यो  काठमाडौं । चीनको बेइजिङबाट ८ लाख खोप नेपाल आएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार सरकारले जिटुजीबाट खरिद गरेको ४० लाखमध्ये ८ लाख खोप काठमाडौं ल्याइएको हो। बाँकी ३२ लाख खोप अब पाँच पटक गरि ल्याइनेछ । यसअघि नेपालका लागि चीनले १८ लाख डोज खोप अनुदानमा सहयोग गरिसकेको छ । 
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्