विश्वभर लगाइयो तीन अर्ब ३५ करोड ६२ करोड ३२१ करोड डोज कारोना खोप एजेन्सी। विश्वभर तीनअर्ब ३५ करोड ६२ करोड ३२१ डोज कोरोनाविरुद्धको खोप लगाइएको छ। तीमध्ये चीनमा एकअर्ब ३४ करोड २३ लाख ८१ हजार ५४४ डोज, भारतमा ३७ करोड२२ लाख ५५ हजार ७८६ डोज, अमेरिकामा ३३ करोड १२ लाख दुईहजार ६४१ डोज, ब्राजिलमा दश करोड ३८ लाख २४ हजार ८५४ डोज र बेलायतमा आठ करोड चारलाख ७२ हजार ५४४ डोज लगाइएको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्