ललितपुरका महालक्ष्मी र गोदावरी नगरपालिकामा आगामी शुक्रबार खोप लगाइने काठमाडौं । ललितपुरका दुई नगरपालिका महालक्ष्मी र गोदावरीमा आगामी शुक्रबार कोरोना खोपको दोस्रो डोज दिइने भएको छ। यसैगरी दक्षिण ललितपुरमा रहेका तीन गाउँपालिकामध्ये कोन्ञ्योसोम र महाङ्कालमा आगामी शुक्रबार एक दिन खोप लगाउनका साथै वाग्मतीमा भने असार २५ र २६ गते दुई दिन सो खोप लगाइने सम्बन्धित गाउँपालिकाले जनाएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्