खोप लिन चीन जाँदै नेपाल एयरलाइन्स काठमाडौं। नेपाल एयरलाइन्सको वाईडबडी ए ३३० विमान भेरोसेल खोप लिन चीन जाने भएको छ। सरकारले चीनसँग जीटुजीमार्फत ल्याउन लागेको खोप लिन चीन जान लागेको हो। चीनबाट ४० लाख डोज खोप नेपाल आउँदै छ। उक्त खोप साउन ८ गतेसम्ममा हुने तीन उडानबाट नेपाल ल्याइसक्ने बताइएको छ। दोस्रो उडान असार ३१ मा र तेस्रो उडान साउन ८ गते हुने बताइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्