खोप लगाएकालाई समेत कोरोनाको तेस्रो भेरियन्टले प्रभाव पार्न सक्ने काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना विरुद्धको खोप लगाएका व्यक्तिहरुमा समेत कोरोनाको तेस्रो तहरले प्रभाव पार्न सक्ने जनाएको छ। मन्त्रालयद्वारा आज आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता कृष्णप्रसाद पौडेलले सो जानकारी दिएका हुन्। सार्वजनिक यातायात सञ्चालन भइसकेको अवस्थामा कोरोना संक्रमण बढिरहेकालेस्वास्थ्य मापदण्ड अनिवार्य रहेको मन्त्रालयले जनाएको छ। सबै नागरिकका लागि खोप उपलब्ध गराउन विभिन्न देशबाट खोपको व्यवस्थागर्न लागिएको समेत मन्त्रालयले बताएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्