विश्वभर लगाइयो तीन अर्ब २५ करोड ८५ लाख ७२ हजार ८९२ डोज कोरोनाविरुद्ध खोप एजेन्सी। विश्वभर तीनअर्ब२५ करोड८४ लाख५९४ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ। चीनमा एकअर्ब३१ करोड ८४ लाख १७ हजार डोज, भारतमा३६ करोड१३ लाख २३ हजार ५४८ डोज, अमेरिकामा३३ करोड दुईलाख १४ हजार ७३२ डोज, ब्राजिलमा दशकरोड १३ लाख ९४ हजार ६५० डोज, बेलायतमा सातकरोड ९९ लाख ७० हजार २ डोज र जर्मनीमा सातकरोड ७८ लाख ८२ हजार४१४ डोज कोरोनाविरुद्धको खोप लगाइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्