उपत्यकामा असार ३१ गतेसम्मको लागि निषेधाज्ञा जारी काठमाडौं। काठमाडौं जिल्ला प्रशासन कार्यालयले असार २२ देखि ३१ गतेसम्मको लागि थप निषेधाज्ञा जारी गरेको छ। यसअघि जारी गरिएको निषेधाज्ञा भोलीसम्म रहेको छ। असार २२ गतेबाट लागू हुने गरी कार्यालयले जारी गरेको निषेधाज्ञामा सबै प्रकारका सार्वजनिक सवारी साधन चलाउन पाउने उल्लेख छ। यसअघि २५ सीट क्षमता र सोभन्दा बढी सीट भएका सार्वजनिक यातायात मात्र सञ्चालन गर्न पाइने नियम बनाइएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्