कोभ्याक्सिन ७७.८ प्रतिशत प्रभावकारीः भारत बायोटेक एजेन्सी।भारत बायोटेकले उत्पादन गरेको कोरोनाविरुद्धको खोप कोभ्याक्सिन ७७.८ प्रतिशत प्रभावकारी रहेको दाबी गरेको छ।तेस्रो चरणको परीक्षणको तथ्याङ्क विश्लेषणपछि भारत बायोटेकले लक्षण भएका कोरोना बिरामीमा कोभ्याक्सिन ७७.८प्रतिशत प्रभावकारी रहेको दाबी गरेको हो।बिना लक्षणका कोरोना बिरामीमा यो ६३.६ प्रतिशत प्रभावकारी रहेको बताइएको छ।गम्भीर कोरोना संक्रमितमा भने यसको प्रभावकारिता ९३.४ प्रतिशत रहेको कम्पनीको दाबी छ।डेल्टा भेरिएन्टविरुद्ध ६५.२ प्रतिशत प्रभावकारी रहेको जनाइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्