रिचार्जरबाट अक्सिजन सिलिन्डर भाडामा लिन मिल्ने काठमाडौं। रिचार्जरले आफ्ना सेवाग्राहीलाई भाडामा अक्सिजन सिलिन्डर र कन्सन्ट्रेटर दिने भएको छ। कम्पनीले महँगो मूल्य हालेर किन्न नसक्ने सर्वसाधारणलाई ध्यानमा राख्दै कोभिड–१९ सँग सम्बन्धित सामाग्री भाडामा दिने भएको हो। कम्पनीले १० लिटरको सिलिन्डर प्रतिदिन २५० र ४० लिटरको सिलिन्डर ३७५ रुपैयाँमा दिनेछ। यस्तै ५ लिटरको अक्सिजन कन्सन्ट्रेटर प्रतिदिन ५०० र १० लिटरका एक हजार रुपैयाँमा उपलब्ध हुनेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्