प्रभु बैंकमाथि राष्ट्र बैंकको कारबाही काठमाडौं। नेपाल राष्ट्र बैंकले प्रभु बैंकलाई कारबाही गरेको छ। केन्द्रीय बैंकको व्यवस्था विपरीत प्रभु मनी ट्रान्सफर र बैंकबीच कारोबार भएको पाइएपछि कारबाहीमा परेको हो। प्रभु बैंकले एकीकृत निर्देशन, २०७७ लाई उल्लंघन गर्दै बैंक र मनी ट्रान्सफरले आपसमा कारोबार गरेका थिए। यही विषयलाई लिएर केन्द्रीय बैंकको सुपरिवेक्षण विभागले प्रभु बैंकलाई कारबाही गरेको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्