नेपालको कुल जनसंख्यामध्ये करिब ९ प्रतिशतले लगाए कोरोना खोपको पहिलो डोज काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालको कुल जनसंख्याको करिब ९ प्रतिशतले कोरोना खोपको पहिलो डोज लगाएका छन्। हालसम्म नेपालमा कोरोनाको पहिलो मात्र र पहिलो र दोस्रो दुवै खोप लगाउनेको संख्या ३३ लाख५६ हजार ३३५ पुगेको छ। यीमध्ये२६ लाख एकहजार ३१६ जनाले पहिलो डोज मात्र लगाएका छन् भने ७ लाख ५५ हजार १९ जनाले पहिलो र दोस्रो दुवै डोज लगाएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्