कोरोना संक्रमितलाई खोपको एक डोज नै काफी एजेन्सी।कोरोना संक्रमण भइसकेका व्यक्तिलाई खोपको एक डोजमात्र लगाए पुग्ने अध्ययनले देखाएको छ।‘नेचर जर्नल’मा प्रकाशित अध्ययन प्रतिवेदनमा संक्रमण नभएका व्यक्तिलाई कोरोनाको दुई डोज खोपले भन्दा संक्रमण भइसकेको व्यक्तिमा एक डोजले राम्रो एन्टीबडी विकास भएको उल्लेख छ।संक्रमितलाई दुई खोप दिँदा पहिलो भन्दा दोस्रो डोजले भिन्नता नदेखिएको र एक डोज खोप लिएपछि सक्रमित भएकाले दोस्रो डोज खोप लिनु नपर्ने अध्ययनले देखाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्