नेपालमा कोरोना खोपको दोस्रो डोज कुरेर बस्नेको संख्या साढे १३ लाखभन्दा बढी काडमाडौं। भारतबाट समयमै कोरोना विरुद्धको खोप नआउँदा नेपालमा हाल पहिलो डोज लगाइसकेका १३ लाखभन्दा बढी दोस्रो डोजको पर्खाइमा छन्। आज राष्ट्रिय मानवअधिकार आयोगका पदाधिकारीसँग भएको छलफलमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा.समीर अधिकारीले सो जानकारी दिएका हुन्। अधिकारीका अनुसार १३ लाख ६९ हजार जना नेपाली नागरिक अहिले दोस्रो डोजको पर्खाइमा छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्