काठमाडौं उपत्यकामा अझै एक साता यी कार्य गर्न पाइने छैन काठमाडौं। स्थानीय प्रशासनले काठमाडौं उपत्यकामा भोलीदेखि एक साता निषेधाज्ञा थप गर्दै केही कार्य गर्न बन्देज लगाइएको छ। “सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, दोहोरी, नाचघर, क्लब, स्वीमिङ पुल, मनोरञ्जन स्थल, सैलून, ब्यूटी पार्लर, हेल्थक्लब, फुटसल, जिमखाना, पुस्तकालय, संग्रहालय, चिडियाखाना, रंगशालामा हुने दर्शकसहितको खेलकुद र मानिसहरु भीडभाड हुने अन्य कार्यक्रम गर्न नपाउने,”आज जारी निषेधाज्ञामा भनिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्