२० हजार वर्ष पहिले नै संसारमा फैलिएको थियो कोरोना! एजेन्सी।एक अध्ययनले संसारमा कोरोना भाइरस २० हजार वर्ष पहिले नै फैलिएको देखाएको छ। चीन, जापान, भियतनाममा कोरोना भाइरसका अवशेष भेटिएको छ।करेन्ट बायोलोजी साइन्टिफिक जर्नलमा प्रकाशित शोधमा ४२ जनामा कोरोना भाइरसको अनुवांशिक प्रमाण भेटिएको जनाएको छ।विश्वका २६ देशका २ हजार ५ सयभन्दा बढी मानिसमा अत्याधुनिक ‘कम्प्युटेसन’ विश्लेषण गरिएको थियो। जसमध्ये ४२ अलगअलग जीनमा कोरोना भाइरस अनुकूलनको प्रमाण भेटिएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्