भारतमा जुलाईदेखि जोनसन एण्ड जोनसनको खोप एजेन्सी। भारतमा जुलाईदेखि ‘जोनसन एण्ड जोनसन’ले उत्पादन गरेको कोभिड–१९ विरुद्धको खोप उपलब्ध हुने भएको छ। हाल भारतमा कोभिसिल्ड, कोभ्याक्सिन, स्पुतनिक भी खोप उपलब्ध छन्। अब यो सूचीमा जोनसनले उत्पादन गरेको खोप पनि अट्ने भएको हो। यो भ्याक्सिनलाई भारतका निजी क्षेत्रले पनि किन्न सक्ने बताइएको छ। निजी क्षेत्रले किनेर अस्पतालहरुमा यो खोप बेच्न सकनेछन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्